१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार दिन मुग्लिन–आँबुखैरेनी सडकमा ठूला सवारी नचल्ने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएपछि चार दिन ठूला सवारी साधन नचल्ने भएका छन् । सडक विभागले भित्तातर्फको भाग काटेपछि शुक्रबार बिहान ११ बजेदेखि एकतर्फीरुपमा साना सवारी चल्न थालेका छन् । सडक भासिएको स्थानमा ठाडो भिर रहेकाले कडा चट्टान भएको भित्तातर्फको भाग काट्न समय लाग्ने