© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौसम्म सार्वजनिक सडक र फुटबाट खन्न स्वीकृति नदिने भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज सूचना सार्वजनिक र्गै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न सहमति दिने कार्य रोकिएको जानकारी दिएको हो । वर्षात्का बेला सडक खन्दा धेरै क्षति पुग्ने र हिलाम्ये