© 2023
काठमाडौँ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले पूर्व राज्यमन्त्री सञ्जय शाह ‘टकला’को बयान लिएको छ । पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री टकलालाई नख्खु कारागारको थुनाबाट झिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिएको बताईएको छ । जनकपुर बम काण्डमा ५ वर्षदेखि नख्खु कारागारमा रहेका शाहविरुद्ध अदालतबाट