© 2023
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भएको छ । विहीबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सरकारले प्रस्ताव गरेको प्रस्तावनामाथि संशोधन गर्ने सहमति भएको हो । प्रस्तावनामा केही शब्द थप गर्दै संशोधन गर्ने सहमति भएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए । सांसदहरूको रायका आधारमा