१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लिजेन्ड्स लिग क्रिकेटले श्रीसान्तलाई कानुनी नोटिस पठायो

एजेन्सी । लिजेन्ड्स लिग क्रिकेट आयुक्तले भारतीय टोलीका पूर्व फास्ट बलर एस. श्रीसान्तलाई कानूनी नोटिस पठाएको छ । रिपोर्टका अनुसार यस सूचनामा श्रीसान्तले सम्झौता तोडेको बताइएको छ । श्रीसान्तले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन्, जसमा गौतम गम्भीरलाई निशाना बनाएका छन् जसलाई हटाउन माग गरिएको छ । बुधबार एलएलसी

गौतम गम्भीर र एस श्रीसान्तबीच मैदानमै झगडा

एजेन्सी । भारतका पूर्व क्रिकेटर गौतम गम्भीर र शान्तकुमारन नायर श्रीसान्त लेजेन्ड्स लिग क्रिकेट २०२३ को खेलमा भिड्दै थिए ।