• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो– तस्बिरहरु

काठमाडौँ । आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । सो अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ । हिन्दु धर्मका

श्रीकृष्ण जन्माष्टमी पर्व

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही

पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी

ललितपुर । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका