६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक पक्राउ

काठमाडौँ । प्रहरीले शोभा पाठकलाई पक्राउ गरेको छ । नेकपा (एमाले)का नेता महेश बस्नेतसँग नाम जोडिएकी पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको हो । साइबर अपराधको उजुरीमा उनलाई अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार पाठकलाई प्रहरी वृत्त