२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?
सौन्दर्यले भरिएको शैलुङमा साहित्य सम्मेलन

पर्दा हटाएर झ्याल खोल्दा बाहिरको चीसो फुत्त भित्र छिर्यो । बदलामा कोठामा बलेको बत्तिको एक मुठ्ठी उज्यालो बाहिर ओर्लियो । दोलखाको यो कालापानी शैलुङको आधार शिविर हो । मोबाइलको घडीमा बिहानको पाँच बजेर १२ मिनेट गएको रहेछ । ‘सिरगबाहिर त जता छोयो त्यतै चीसो छ त ।’ म फुसफुसाउँछु ।