२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थमन्त्रीसँग शेरबहादुर तामाङले गरे तातोपानी नाकाबारे छलफल

काठमाडौँ । नेकपा एमालेका नेता शेर बहादुर तामाङले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् । नेता तामाङले शुक्रबार अर्थ मन्त्रीको कार्यकक्षमा तातोपानी नाकाबारे छलफल गरेका हुन् । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि