१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नटिङहमद्वारा शेफिल्ड पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमा फरेस्टले शेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा ताइओ एओनीईले र ८९ औं मिनेटमा क्रिस वुडले गोल गरे । यता, ४८ औं मिनेटमा गुस्ताभो हामेरले