१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘विराटभन्दा सचिन उत्कृष्ट छन् भन्ने विश्वास लाग्दैन’

एजेन्सी । दक्षिण अफ्रिकाका मुख्य टेस्ट प्रशिक्षक शुक्री कोनराडले स्पोर्ट्स स्टारसँग कुरा गर्दै ठूलो बयान दिएका छन् । उनले दक्षिण अफ्रिकाका लागि धेरै टेस्ट खेल खेलेका छन् र उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका छन् । हालै भारतविरुद्ध दक्षिण अफ्रिका टेस्ट शृंखला १–१ को बराबरीमा समाप्त भएपछि, उनले महान भारतीय