१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजस्थानको हारसँगै शिमरोन हेटमायरलाई भारी जरिवाना

एजेन्सी । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स पराजित भएसँगै शिमरोन हेटमायरलाई पनि ठूलो झट्का लागेको छ । उनलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । सनराइजर्स हैदरावादविरुद्धको खेलमा हेटमायरले आईपीएलको नियम तोडेका थिए । जसका कारण उनलाई जरिवाना लगाइएको हो । आइपिएल २०२४ को दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थानलाई पराजित गरेको