© 2023
औद्योगिक र व्यवहारिक शिक्षा अहिलेको विश्वको आवश्यकता हो । यतिखेर मलाई लाग्छ जागिर खोज्ने मानिस बजारभरि छन् उता औद्योगिक प्रतिष्ठनहरुले भने खोजेको जनशक्ति पाएको छैन । अब यो ग्यापलाई जोड्न सक्ने शिक्षा हामीलाई चाहिएको छ । त्यसैले पश्चिमाहरुले विद्यालय, विश्वविद्यालयको क्लास रुमलाई कार्यस्थलसम्म जोड्नसक्ने शिक्षाको प्रारुप बनाउर लागू गरेका छन्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताउनुभएको