२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूमि र शिक्षा सम्बन्धी विधेयक कांग्रेसले दोहोरो चरित्र देखायो: राजन…

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले भूमि र शिक्षा सम्बन्धी विधेयकहरूमा नेपाली कांग्रेसले देखाएको भूमिका लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गर्नुभएको छ। साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै डा. भट्टराईले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक