• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
एकीकृत समाजवादीले जम्कट्टेललाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो । तर, केन्द्रले पक्षमा मत दिन निर्देशन दिएपछि मुख्यमन्त्रीलाई मत दिन तयार भएको हो । १ सय १० सदस्य रहेको बागमती