८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ आज विषेश अदालत हाजिर हुँदै

काठमाडौं । दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ आज विशेष अदालतमा हाजिर हुँदैछन् । समाचारको विषयलाई लिएर अदालतले बयानका लागि बोलाएपछि उनी जान लागेका हुन्। कानुन व्यवसायीसहित आज बिहान १० बजे अदालतमा पुग्ने श्रेष्ठको तयारी छ । नवराज सापकोटासहित दृष्टि न्यून अनलाइनलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर भएको मुद्दामा विशेष अदालतका