५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय

काठमाडौं । नेपाली सेनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं। ७ गोदाम स्थित स्थानीय व्यक्तिको बारीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ शङ्कास्पद वस्तु निष्क्रिय पारेको हो ।