४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिपुरेश्वरमा सेनाले गर्‍यो शंकास्पद वस्तु डिस्पोज

‍काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला परेको छ। मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वरको सडक पेटीमा शंकास्पद वस्तु ‘होक्स’ लाई नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो । उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन