• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
एसिसी वुमन्स प्रिमियर कपः नेपालले हङकङलाई आठ विकेटले हरायो

काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर ३५ बल बाँकी छँदै भेट्टायो । नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक