© 2023
काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले आज समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्दै छ । आजै समूह चरणका अन्तिम खेल सकिने छन् । युगाण्डाको एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ