२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका (भिडियो)

काठमाडौँ । नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोईरालाकी पत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारवाट जेठाजु मातृका, पति वि.पि. र देवर गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएको हेर्न पाउनु भयो । तरपनि राजनीतिक मामिलामा कहिल्यै