२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा !

काठमाडौं । प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्व मानव अधिकार दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथि नपाएर नेपाल बार एशोसिएसन हैरान भएको छ । बारले यस पटक मानव अधिकार दिवसका दिन चितवनमा सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनका लागि प्रमुख अतिथिको लागि प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठलाई पटक पटक