२८ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको आपत्ति

काठमाडौं । विश्व प्रेस काउन्सिलले नेपाली पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक–प्रकाशक किशोर श्रेष्ठको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। काउन्सिलले बिहीबार जारी गरेको विज्ञप्तिमा द्वतीय उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ। गोपनीयता कानुन उल्लंघनसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठ