१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वर्णिम लक्षति पौडेलको टिप्पणी, ‘आगोका फूल हुन्, बढ्दैनन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा विश्व पौडेलले बिहीबार कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन् । पौडेलले आज फेसबुकमा स्टाटस लेख्दै कांग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै नहुने भन्दै आगोका फूल भएको बताएका हुन् । ‘कांग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी