२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन

काठमाडौँ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ‘स्मार्ट क्लासरुम’ तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरिएको छ । एसियाली विकास बैंक (एडिबी) र हुवावे नेपालले विद्यालयको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् । शिक्षामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै गुणस्तरीय शिक्षा सबै विद्यार्थीसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको