२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएसएआईडीद्वारा नेपाललाई एक करोड ५० लाख डलर सहयोग

काठमाडौँ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालसालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर अनुदानको एक हिस्साको रूपमा संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले रुसको युक्रेनमाथि अप्रत्याशित युद्धबाट बढ्दो विश्वव्यापी संकटबाट जोखिममा परेका जनसङ्ख्यालाई जोगाउन नेपाललाई एक करोड ५० लाख डलर उपलब्ध गराउने भएको छ