२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गगनलाई प्रधानमन्त्रीमा प्रस्ताब गर्ने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने जनाउनु भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमा गगनको फोटोमा हार्दिक बधाई भन्दै लेख्नुभएको छ 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ। ’ शर्मा झापा १ बाट विजयोन्मुख हुनुहुन्छ

सबैलाई समेटेर घोषणापत्र बनाएका छौँः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनुभएको छ ।

निर्वाचन आयोगले विश्वप्रकाश शर्मालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ ।

विश्वप्रकाश: गगनले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

एसपीपी ओली सरकारकै पालामा अघि बढेको महामन्त्री शर्माको दाबी

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय

‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।

अर्थमन्त्रीज्यू नैतिक मुल्य हराएको हो: महामन्त्री शर्मा

समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा