५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले विवाह गरेको केही घण्टामै श्रीमती कुटे,…

एजेन्सी । युट्युबर तथा ‘मोटिभेसनल स्पीकर’ विवेक बिन्द्राविरुद्ध नोएडा सेक्टर–१२६ पुलिस स्टेशनमा उनकी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको छ । विवेक बिन्द्रा र यानिका (विवेक बिन्द्रा पत्नी)बीच यही महिना डिसेम्बर ६ मा विवाह भएको थियो । बिहेको भोलिपल्ट अर्थात डिसेम्बर ७ गते बिहान बिन्द्रा र उनकी आमा प्रभाबीच