९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
विवाहमा दुई समूहबीच झडप हुँदा युवकको मृत्यु

बाजुरा। बाजुरा बूढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीय रणबहादुर थापा छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप