© 2023
काठमाडौँ । नेपाली कांग्रसेले विराटनगर महानगरपालिकाको प्रमुख पदमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस नेता डा शेखर कोइराला निकट नागेशलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुखको टिकट दिएका हुन् । विराटनगर प्रमुखको उम्मेदवारका लागि वर्तमान महानगर प्रमुख भीम पराजुली, केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौलाको दावेदारी रहेको