© 2023
दाङ । लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा ९माओवादी केन्द्र० परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । वलीले नेकपा ९माओवादी केन्द्र० जिल्ला कमिटी दाङमा माघ २४ गते नै राजीनामा पत्र बुझाएकी हुन् । पत्रमा उनले आफ्नो