८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वसचिव त्रितालको गृहमन्त्रीलाई सुझावः विभूषण पाउनेहरुको ताँती घटाउनुस्

काठमाडौँ । पूर्वसचिव शारदाप्रसाद त्रितालले विभुषणको लागि छनोट प्रक्रियालाई वस्तुपरक र पारदर्शी बनाउँदै विभूषण पाउनेहरुको ताँती घटाउन सुझाव दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वसचिव त्रितालले वर्तमान गृहमन्त्रीले आफ्नो तहबाट सम्भव हुनेसम्म कतिपय प्रशंसायोग्य कामहरु गर्दै आउनुभएको उल्लेख गर्दै अब विभूषण छनोट प्रक्रियामा ध्यान दिन सुझाव दिनुभएको हो । उहाँले