© 2023
काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार र आज गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा, कैलाली, मोरङ, दाङ र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको महानगरपालिका-७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागुऔषध डाइजेपाम ११४