२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको हो । सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् । विन्देश्वरी