२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपत्यकाका मेयरको एकै स्वर, सडक बत्तीको सबै बक्यौता तिर्न सक्दैनौं

काठमाडौँ । उपत्यकाका सबै १८ वटा नगरपालिकाका प्रमुखहरुले सडक बत्ती बापतको नेपाल विद्युत् प्राधिकरणले पठाएको विद्युत महसुल तिर्न नसक्ने जनाएका छन् । बुधबार गोकर्णेश्वर नगरपालकामा बसेको मेयर्स फोरमको बैठकमा उनीहरुले आफू निर्वाचित हुनुभन्दा अघिको समेत जोडेर प्राधिकरणले महसुल बिल पठाएको भन्दै निर्वाचित भएर आएदेखिको महसुल मात्र तिर्न सकिने जनाएका हुन्