१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपसभामुखमा एमालेका तर्फबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उहाँले उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ। सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा पुष्पा भुसाल गौतमको उम्मेदवारी दर्ता