२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्न हुँदैन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ  । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्न नहुने बताउनुभएको छ । बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटी आयोजित कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले शिक्षा भनेको विकासको पहिलो पूर्वाधार भएको बताउनुहुँदै शिक्षामा दलीय स्वार्थ हाबी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताउनु भएको