© 2023
काठमाडौँ। नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा, हिमाली भेगका बालबालिकाको उत्थानमा सहयोग पुर्याउँदै आएको इनलाइट इन्टरनेसनलले काठमाडौंको एउटा विद्यालय र स्वास्थ्य केन्द्रमा सहयोग प्रदान गरेको छ । अमेरिकामा बस्दै आएकी चिनिया महिला जिउमेइ अर्थात् छिओङ यिङचोमाले नेतृत्व गरेको उक्त संस्थाले काठमाडौंको छेत्रपाटी निःशुल्क चिकित्सालयमा सञ्चालित मिर्गौला डायलाइसिस केन्द्र र