२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोकार्पणपछि ‘विजयिनी’माथि विमर्श

काठमाडौँ। लेखिका दिपा दाहालद्वारा लिखित कथासङ्ग्रह ‘विजयिनी’को आज लोकापर्णपछि लेखक तथा स्रस्टाहरूबीच विमर्श गरिएको छ । कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा अस्मिता विष्ट र लेखक दिपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको प्रकाशक साङ्ग्रिला बुक्सले जानकारी गराएको छ । प्रकाशन गरेको यो कथा सङ्ग्रह लेखक दाहालको पहिलो कृति हो