© 2023
काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको प्यानलको जित सुनिश्चित भएको छ । अब गणना हुन बाँकी मतभन्दा मिश्रको प्यानलले बढी मतअन्तर कायम गरिसकेकाले जित निश्चित भएको हो । तेस्रो दिनको मतगणना आजका लागि स्थगित भएको छ । अब ललितपुर बार एसोसिएसन केन्द्रको ५