८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अदालतको अवहेलना मुद्दामा बालेनको जवाफ, आलोचनात्मक विचार अभिव्यक्त गर्न पाइन्छ

काठमाडौ । काठमाडौ महानगरपालीका प्रमुख वालेन साहले आफूले अदालतको अबहेलना नगरेको जनाउनु भएको छ । अदालतको अबहेलना गरेको भन्दै साह बिरुद्ध परेको रिटमा जवाफ दिदै उहाँले कानूनले काठमाडौं महानगरपालिकाको प्रमुखलाई केहि हदसम्म न्यायिक भूमिका समेत प्रदान गरेको स्मरण गराउनु भएको छ । जवाफमा उहाँले पदीय जिम्मेवारीको हिसावले समेत न्यायिक कार्य