८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

वालिङ । कुनैबेला प्यास मेटाउन बोत्तलमा पानी बोकेर जानुपथ्र्यो ‘गह्रौँसुर’ । वनको उकालो बाटो प्यास मेटाउने पानी र पूजाआजापछि खानुपर्ने नास्ता बोकेर गह्रौँसुर जानुपर्ने बाध्यता थियो । गह्रौँसुरमा भगवती मन्दिर, कालिका मन्दिरको दर्शनका साथै मनमोहक दृश्यावलोकनका लागि दर्शनार्थी आउने गर्छन् । विशेषगरी बडादसैँ र चैते दसँैमा यहाँ दर्शनार्थीको घुइँचो लाग्ने

वालिङ घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

वालिङ । फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा बिहिबार हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा बिरामीको चाप

वालिङ । मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै