© 2023
काठमाडौं । पछिल्लो एक सातायता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा रहेको छ । बिहान मात्रै प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको काठमाडौं अहिले पहिलो नम्बरमा पुगेको छ । अहिले काठमाडौंको एक्यूआइ
एक्यूआइ १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ ।अहिले काठमाडौंको एक्यूआइ १८५ रहेको छ ।
काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका