८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण

काठमाडौँ । भारतसँगको वाणिज्य सन्धि स्वत:नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्तत: संशोधनबिनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वत:नवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । “हरेक सात वर्षमा नवीकरण गर्नुपर्ने सन्धिकै व्यवस्थाअनुसार स्वत:नवीकरण