© 2023
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन संरक्षण, व्यवस्थापन तथा सदुपयोगसँग सम्बन्धित कार्यक्रमका लागि सर्शत अनुदानका रूपमा प्रदेश सरकारलाई बजेट उपलब्ध गराइएको बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालयमाथि उठेको प्रश्नको जवाफ दिँदै उहाँले देशमा सङ्घीयता कार्यान्वयनसँगै वनको संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमातहत रहन