© 2023
काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले माटो सुधारलाई कृषि क्षेत्रको आधारका रूपमा लिएर स्थानीय स्रोतबाट उत्पादन हुने गोठे तथा प्राङ्गारिक मलको प्रयोग बढाउन किसानलाई आग्रह गर्नुभएको छ । धनुषा जिल्लाको कृषि क्षेत्रको अवलोकन तथा किसानसँग भेटघाटका क्रममा मन्त्री चौधरीले किसानको घरदैलोमै पुगेर माटो सुधारको विषयलाई प्राथमिकताका साथ