१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टुँडिखेलमा सोनाम ल्होछारको रौनक – फोटो फिचर

काठमाडौ । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ बिभिन्न कार्यक्रम सहित मनाईएको छ । काठमाडौमा टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनु भएको छ । हेरौ तस्वीरमा ल्होछारको रौनक फोटो प्रदीपराज वन्त रासस