© 2023
काठमाडौँ। लेखिका दिपा दाहालद्वारा लिखित कथासङ्ग्रह ‘विजयिनी’को आज लोकापर्णपछि लेखक तथा स्रस्टाहरूबीच विमर्श गरिएको छ । कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा अस्मिता विष्ट र लेखक दिपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको प्रकाशक साङ्ग्रिला बुक्सले जानकारी गराएको छ । प्रकाशन गरेको यो कथा सङ्ग्रह लेखक दाहालको पहिलो कृति हो