४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजीनामा दिएर विदेश गएकी लेखापालको नाममा आर्थिक कारोबार, प्रधानाध्यापकविरुद्ध अख्तियारमा…

काठमाडौं। पाँच महिनाअघि जागिरबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएकी लेखापाल अनिता तामाङको नाममा अझै बैंक चेकमार्फत आर्थिक कारोबार भइरहेपछि अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयकी लेखापाल तामाङले फागुन १ गते राजीनामा दिएकी थिइन्। तर, विद्यालयको हिमालयन बैंक गोर्स्याङ शाखामा सञ्चालित