५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण कोरियाका विपक्षी दलका प्रमुखमाथि आक्रमण

एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि आक्रमण भएको छ । उहाँलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको हो । देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणको क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ । अभियुक्तलाई घटनास्थलबाटै पक्राउ गरिएको